०६ पौष २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २९, २०७७

बलिउड अभिनेता मनोज बाजपेयी कोरोनाबाट संक्रमित भएका छन् । उनी अहिले आफ्नै घरमा क्वारेन्टाइनमा छन् ।

‘मनोज बाजपेयीका निर्देशक कोरोनाबाट संक्रमित भएयता अहिले बाजपेजी पनि पोजेटिभ देखिएका छन् । सुटिङ रोकिएको छ । यो फेरि केही महिनापछि सुरु हुनेछ,’ मनोजका तर्फबाट जारी गरेको विज्ञप्तिमा लेखिएको छ,‘मनोज ‘डिस्प्याच’ फिल्मको सुटिङ गर्दै थिए, जसको निर्माण रोनी स्क्रूलवालाले गरिरहेका छन् । उनी अहिले औषधि लिइरहेका छन् र उनको उपचार पनि निके तेज चलिरहेको छ । उनले आफ’लाई घरमै क्वारेन्टाइन गरेका छन् । सबै सावधानीहरु पालना गरिरहेका छन् । उनी चाडैं निको ह’ने कामना हामी गर्दछौं ।’१९९४ मा ‘द्रोहकाल’ नामक फिल्ममार्फत बाजपेयीले बलिउड डेब्य’’ गरेका थिए ।

यो फिल्ममा उनी एक मिनेटको दृश्यमा देखिएका थिए । त्यसयता उनले धेरै फिल्ममा छोटो रोल गरे । १९९८ मा प्रदर्शनमा आएको ‘सत्या’ फिल्मले बाजपेयीलार्य बलिउडमा चिनाउने काम गरेको थियो । ५१ वर्षीय बाजपेपी बलिउडका अब्बल कलाकारमध्ये गनिन्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]