२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २९, २०७७

सप्तरी – कोरोना खोप लगाउन छुटेका संघीय सांसदहरुलाई आज खोप लगाइँदैछ ।

यसअघि यही फागुन १९, २० र २१ गतेका दिन सांसद र संसदका कर्मचारीहरुका लागि खोप लगाउने कार्यक्रम तय गरिएको थियो ।विभिन्न कारणले उक्त दिनमा छुटेकाहरुलाई आज खोप लगाउन लागिएको संसद सचिवालयले जानकारी दिएको छ ।खोप आज शनिबार १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइनेछ ।

आज अघिल्लो पटक छुटेका सांसदसहित संसदका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीलाई खोप लगाइने सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]