३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २९, २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार गठबन्धनमा नेपाली कांग्रेसले गरिरहेको कसरतप्रति टिप्पणी गर्दै असफल र भ्रष्ट कम्युनिष्टसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेकलाग्दो भएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत थापाले गत चुनावमा जनताले स्थायित्व र समृद्धिको लागि कम्युनिष्टलाई मत दिएको स्मरण गराएका छन्। उनले नेकपा कुर्सी र पैसाको झगडाले फुट्यो, जनतालाई धोका दियो भन्दै त्यहीँ कम्युनिष्टसॅग मिलेर कांग्रेस सरकार बनाउन अग्रसर रहेको प्रति टिप्पणी गरेका हुन्।उनले कम्युनिष्टको प्रस्ताव अस्वीकार गरी कांग्रेस नयाँ चुनावमा जानुपर्ने बताएका छन्।


नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकले संसद विघटन गर्ने पुस ५ को कदमको विरोध गर्ने पार्टीहरूबीच सत्ता सहकार्यका लागि छलफल चलाउने निर्णय गरेको थियो

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]