०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २७, २०७७

लागूऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले बुधबार करिब दुई किलो अफिमसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ।

झापा, मेचीनगर–६ स्थित न्यून विशाल होटलमा बसेका मणिपुर कांगलातुम्बीकी ३० वर्षीया लक्ष्मी क्षेत्री र पश्चिम बंगाल पंचखेलगुडीकी–३८ की गायत्रीदेवी क्षेत्रीलाई प्रहरी टोलीले अफिमसहित पक्राउ गरेको हो ।

बरामद सामानको मूल्य करिब २ लाख भारु हुन आउने जनाइएको छ । अभियुक्तलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]