२१ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

म्यानमार – म्यानमारकी नेतृ आङ सान सू चीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताको प्रहरी हिरासतमै मृत्यु भएको छ ।

दोस्रो वरियताका नेता तथा पूर्व सांसदसमेत रहेका ज म्याट लीनको हिरासतमा भएको यातनाबाट मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।‘उहाँले आन्दोलनमा निरन्तर भाग लिइरहुनुभएको थियो’, माथिल्लो सदनका सांसद बा म्यो थेइनले भने, ‘अहिले सैनिक अस्पतालमा परिवारजनले शव बुझ्न लाग्नुभएको छ ।’यसबारे सैनिक वा प्रहरी कसैले पनि प्रतिक्रिया दिएका छैनन् ।म्यानमारमा सेनाले फेब्रुअरीको पहिलो दिनमै सत्ता हत्याएको थियो । उसले नेतृ सू चीलगायत नेतालाई पक्राउ गरी सत्ता हातमा लिएको हो ।

हाल सैनिक शासनविरुद्ध म्यानमारमा आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा ६० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने २ हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परिसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]