११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएकाे खेलमा घरेलु टोली एट्लेटिको म्याड्रिड ररियल म्याड्रिडले बराबरी खेलेका छन् ।

सुआरेजको गोलमा एट्लेटिकोले १-० को अग्रता लिए पनि अन्तिम समयमा गोल रियल म्याड्रिडले बराबरी फर्काएकाे हाे । सुआरेजले खेलको १५ औं मिनेटमा गोल गरेका थिए । तर, खेल सकिन २ मिनेट बाँकी रहँदा करीम बेन्जेमाले गोल गर्दै खेल बराबरीमा ल्याए ‌।

यस बराबरीपछि एट्लेटिको २५ खेलमा ५९ अंकसहित शीर्षस्थानमा कायम छ । रियल २६ खेलमा ५४ अंकसहित तेस्राे स्थानमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]