०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २३, २०७७

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले पुनरागमन जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले लाजियोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै युभेन्ट्सले सहज जित निकालेको हो ।खेलको १४औँ मिनेटमा जोआकिन कोर्रेयाले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए ।

तर, ३९औँ मिनेटमा एड्रिन राबिओटले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।दोस्रो हाफमा युभेन्ट्सका लागि मोराटाले दुई गोल गरे । उनले खेलको ५७औँ र ६०औँ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई ३-१ जित दिलाए ।

जितसँगै युभेन्ट्स २५ खेलमा ५२ अंकसहित तालिकाको तेस्रो स्थानमा यथावत छ । लाजियो ४३ अंकसहित सातौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]