२६ कार्तिक २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २२, २०७७

चितवनमा लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन । भरतपुर महानगरपालिका ११ स्थित जखेडिमाई मन्दिर नजिकै प्रहरीबिट गणेशधामबाट खटिएको प्रहरी टोलीले चारकिलो गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भरतपुर २ बेलटाँडीका २९ बर्षिय श्याम थापा क्षत्री,साहि स्थानका ३२ बर्षिय टेकेन्द्र राजवंशी र इच्छाकामना गाँउपालिका ७ का भिमराज गुरुङ रहेका छन । शुक्रबार साँझ ६ बजे सिमलढापबाट भोजाड तर्फ आउँदै गरेको बागमी प्रदेश ०३–००१ प १९२ नम्वरको मोटरसाइकल र ना ५४ प ३६०८ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

उनिहरुलाई चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]