३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २२, २०७७

महोत्तरीमा छोरीमाथि जबर्जस्ती करणीको प्रयास गर्ने एक पिता पक्राउ परेका छन् ।

जिल्लाको बर्दिबासस्थित खयरमारामा आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पिता पक्राउ परेका हुन् ।घरमा श्रीमती नभएको मौका छोपी ३८ वर्षीय एक पिताले १३ वर्षीया छोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।आरोपी पुरुषमाथि जबर्जस्ती करणी उद्योगमा उजुरी पश्चात अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गरी घटना सम्बन्धमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]