१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, कार्तिक १३, २०७७

सप्तरी – सप्तरीको सप्तकोशी नगरपालिका वडा न. १० र ११ मा ३१ जना कोरोना संक्रमण भेटिए पछि एक साताको लागी वडाहरु सिल गरिएको छ ।

४ र ७ गते गरिएको स्वाव परिक्षणमा ३१ जनालाई कोरोना संक्रमण पुष्टि भए पछि सप्तरीको सप्तकाेशि नगरपालिका वडा नं. १० र ११ आमामी कार्तिक १८ गते सम्मका लागी अति आवश्यक काम काज वाहेक सम्पूर्ण सेवाहरु बन्द गरेको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्यका मापदण्ड अपनाउदै , दुई मिटरको दुरी कायम गर्न अनुरोध गर्दैै स्थानिय हाट बजार, भेला पात, सेमीनार गोष्टी नगर्नहुन नगर प्रमुख उत्तम कुमार शर्माद्वारा जारि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै इलाका प्रशासन कार्यालय कञ्चनपुरले पनि विज्ञप्ती प्रकाशन गरि अनिश्चितकालका लागी कार्यालयबाट प्रदान हुने सेवाहरु स्थगित गरेको जनाएको छ ।

जारि विज्ञप्तीमा यस कार्यालयका प्रमुख र अन्य कर्मचारी कोरोना संक्रमण पुष्टि भएको तथा सप्तकोशी नगरपालिका कोरोना संक्रमण बढेको हुनाले कार्यालयबाट प्रदान गरीने सम्पूर्ण सेवाहरु अनिश्चितकालको लागी बन्द रहने जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]