०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

नुवाकोटको तारकेश्वरमा जर्बजस्ती करणी प्रयासको आरोपमा एक जना नाबालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको बेनीघाट घर भएका १६ वर्षका नाबालक रहेको हुन् ।जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटनामा संलग्न दुई जना फरार रहेको भन्दै उनीहरुको खोजी कार्य भइरहेको पनि बताएको छ । प्रहरीका अनुसार तारकेश्वर गाउँपालिका २ स्थित बगुवामा गत फागुन १४ गते राती तीन जना युवकले युवतीलाई जर्बजस्तीको प्रयास गरेका थिए ।

पीडित पक्षले दिएको उजुरीको आधारमा १ जनालाई पक्राउ गरिएको नुवाकोट प्रहरी प्रवक्ता हरिबहादुर वलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]