०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले बेलायत र आयरल्यान्डले सन् २०३० को फुटबल विश्वकप आयोजन गर्न दाबी गर्ने सही समय भएको बताएका छन्।

बेलायत सरकारले बुधबार पेस गर्ने बजेटमा यो प्रक्रिया सुरु गर्न २८ लाख पाउन्ड दिने चर्चा पत्रपत्रिकाले गरेका छन् । इङ्गल्यान्ड, वेल्स, स्कटल्यान्ड, नोर्दन आयरल्यान्ड र आयरल्यान्डका फुटबल संघहरूले सरकारको कदमबाट खुसी भएको बताएका छन्।’हामी फुटबललाई सन् २०३० मा घरमा ल्याउन धेरै नै इच्छुक छौँ,’ जोनसनले द सन पत्रिकासँग भनेका छन् ।

सन् २०३० को फुटबल विश्वकपमा लागि आयोजना दाबी प्रक्रिया सन् २०२२ मा मात्रै सुरु हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]