१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १ सय २७ जनाको पिसिआर परिक्षणमा ७८ जनामा संक्रमण पुष्टिभएसंगै २ लाख ७४ हजार २ सय ९४ पुगेको हो ।

स्वाथ्य तथा जनसंख्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७२ जना संक्रमुत्त भएका छन् । संक्रमणबाट निको हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३ रहेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टासम्म कोरोना संक्रमणबाट हुनेको संख्या २ हजार ७ सय ७७ रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]