१२ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

सुर्खेत – दैलेख प्रहरीले बहुविवाह मुद्दाका फरार अभियुक्तलाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।

सदरमुकाम समेत रहेको नारायण नगरपालिका–६ का टेकराज केसी र उनकी कान्छी श्रीमती तृती केसीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । ‘उनीहरुलाई सोमबार पक्राउ गरिएको हो’ डिएसपी अनुपम श्रेष्ठले भने । बहुविवाह कसुरमा दैलेख जिल्ला अदालतले २०६२ माघ ९ गते दुई वर्ष कैद सजाय तोकेको थियो ।

पक्राउ परेका दुई जनालाई कैद भुक्तानीका लागि दैलेख जिल्ला अदालतमा उपस्थित गराइएको र कारागार चलान गरिएको श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]