१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका परिवारलाई राहत रकम वितरण गरिएको छ ।

ज्यान गुमाएका परिवारलाई आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रमअनुसार थाहा नगरपालिकाले प्रतिपरिवार १ लाख रुपैयाँको दरले राहत उपलब्ध गराएको हो । कोरोना भाइरसका कारण ज्यान गुमाए प्रतिपरिवार १ लाख रुपैयाँ दिने सातौं नगरसभाले निर्णय गरेको थियो ।थाहानगरमा कोरोना संक्रमणका कारण हालसम्म ५ जनाले ज्यान गुमाएका छन् । थाहानगरमा कोरोनाबाट मृत्यु हुनेमा थाहा–२ का ७७ वर्षीय, थाहा–३ का ३३ वर्षीय पुरुष, थाहा–४ का ५१ वर्षीय, थाहा–६ का ७६ वर्षीय र वडा–१० का ४८ वर्षीय पुरुष छन् ।ज्यान गमाएका परिवारलाई नगर प्रमुख लवशेर विष्ट तथा प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले राहत रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

विष्टले ज्यान गुमाउने परिवारका लागि थोरै भए पनि आर्थिक सहायता हुने भएकाले सहयोग गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]