१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

सप्तरी – चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको थप आठ लाख डोज खोप अनुदानमा दिने भएको छ । चीन सरकारले नेपालका लागि थप आठ लाख खोप दिने निर्णय गरेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमार्फत् जानकारी दिएकी छिन् ।

यसअघि चीनले नेपाललाई पाँच लाख डोज सिनोफार्म खोप उपलब्ध गराउने घोषणा गरेको थियो । अब थप हुने ८ लाख डोज खोपसहित चीन सरकारले नेपाललाई १३ लाख डोज खोप उपलब्ध गराउने छ ।

८० प्रतिशत प्रभावकारी मानिएको सिनोफार्म खोपको आपतकालिन प्रयोगका लागि सरकारले यसअघि नै अनुमति दिइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]