१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

बुटवल : नवलपरासी पश्चिम जिल्लाको विभिन्न स्थानबाट १ लाख ८५ हजार १ सय ७० रूपैयाँ मुल्य बराबरको अवैध मालसामान सशस्त्र प्रहरीले नियन्त्रण लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी पश्चिम मातहत बीओपी गुठिप्रसौनी, बीओपी भुजहवा र सुरक्षा वेश क्याम्प सेमरीबाट जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर २ सिसनिया, वडा नम्बर ६ कठहवा र सरावल गाउँपालिका वडा नम्बर ६ भटौलिया ईलाकाहरुमा खटिई गएको मोबाइल तथा पैदल गस्ति टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको लत्ताकपडा, चिनी, ज्वेलरीका सामानहरु र कस्मेटिक्स सामानहरु बरामद गरेको हो।अवैध सामान सहित प्रहरीले केही मानिसहरुलाई पक्राउ समेत गरेको छ।

पक्राउ परेका उनीहरु र बरामद सामग्रीहरुलाई आवश्यक कारबाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी पश्चिमका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]