०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, कार्तिक ११, २०७७

सप्तरी कंचनरुप नगरपालिका का बासिन्दा नेकपाका नेता एवम पुर्व संासद मानपुर चाैधरीकाे काेराेना संक्रमण बाट मृत्यु भएकाे छ ।

नेकपाको नेता एबं संविधान सभा सदस्य समेत रहेका चौधरी को उपचारको क्रममा धरान स्थीत बि. पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा दु:खद निधन भएको छ।

१२ दिन यता उनकाे स्वास्थय अवश्थामा खरावी देखिए पश्चात् धरान स्थित बि.पी काेईराला बिज्ञान प्रतिष्ठान स्थित अासाेलेसन मा राखिएता पनि अाज अवश्था गम्भीर भएकाेले भेन्टिलेटरमा उपचार गराउंदा गराउदै मृत्यु भएकाे थियाे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]