०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

म्यान्मारमा सैन्य कूको विरोध गर्ने प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ।

आइतबार देशको दक्षिणी शहर दावीमा प्रदर्शनकारीमाथि गोली चल्दा एकजनाको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएको सीएनएनले जनाएको छ।फेब्रुअरी १ तारिखमा चुनावमा धाँधली भएको बताउँदै सेनाले म्यानमारको सत्ता आफ्नो हातमा लिएका थिए।त्यसयता म्यान्मारमा हजारौंले दैनिक प्रदर्शन गरिरहेका छन्। सो क्रममा हालसम्म ८ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्। सयौं घाइते हुँदा केहीको यसअघि पनि मृत्यु भएको खबर छ।अमेरिका, संयुक्त राष्ट्रसंघ लगायत विश्वका कयौं देशले सैन्य शासन अन्त्य गर्न चेतावनी दिँदै आएका छन्।

सेनाले भने एक वर्षपछि मात्र सैन्य शासन अन्त्य गर्ने र चुनाव जित्नेलाई सत्ता सुम्पिने बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]