३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

इन्डोनेसियामा एक माझीले मानिसको जस्तो अनुहार भएको शार्क माछाको भुरा समातेका छन् ।

अब्दुल्लाह नूरन नामक ४८ वर्षीय ती माझीले नुसा तेंगारा प्रान्तमा रोटे नादो नजिक पानीमा शिशु शार्क समातेका हुन् । त्यसको अनुहार मान्छेको जस्तो छ । ओठ र आँखा त ठ्याक्कै मान्छेको जस्तै छ । नूरनले उक्त शार्क माछालाई घरमा सुरक्षित राखे । उनका छिमेकीहरूले त्यसलाई किन्ने प्रस्ताव गरेको भए पनि उनले अस्वीकार गरे । उनले भने, ‘मैले शुरूमा एक शार्क माछा समातेको थिएँ । भोलिपल्ट मैले त्यसको पेटबाट तीनवाटा भुरा शार्क निकालें । दुईटा त आफ्नै आमा जस्ता थिए तर तेस्रोको अनुहार मान्छेको जस्तो थियो । अरू मान्छेले यो माछा किन्न खोजेको भए पनि म यसलाई राख्छु । यसले मेरा लागि सौभाग्न ल्याउँछ जस्तो लाग्छ ।’

एरिजोना स्टेट युनिभर्सिटीका एक समुद्री संरक्षण जीववैज्ञानिक तथा पोस्टडक्टरल अनुसन्धाता डा डेभिड शिफम्यानले हतारमा जन्मिँदा वा कुनै कमीका कारण शिशु् शार्कमा विकृति आएको हुन सक्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]