२२ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

कैलाली – कैलालीको गेटा मेडिकल नजिकै हिजो (शनिवार) बिहान मृत भेटिएका गोदावरी नगरपालिका–५ का शिवचरण रानाको शव परिवारले बुझ्न अस्वीकार गरेका छन्।

रानाको हत्या भएको परिवारको दावी छ । परिवारले हत्यामा संलग्नहरुको पहिचान गरेर कारवाहीको दायरामा ल्याउनुपर्ने माग राखेको छ ।सेती प्रादेशिक अस्पतालमा शव परीक्षण गरिएको भएपनि अहिलेसम्म परिवारले नबुझेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए।प्रहरीले घटनाको अनुसन्धानका लागि विभिन्न व्यक्तिमाथि सोधपुछ गरिरहेको जनाएको छ । शनिपार ईलाका प्रहरी कार्यालय मालाखेतिले अनुसन्धानका लागि १२ जनालाई नियन्त्रणमा लिएको थियो । अहिले उनीहरुमाथि सोधपुछ गर्ने काम भइरहेको प्रहरीको भनाई छ ।

गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका राना शनिवार बिहान गेटा मेडिकल कलेज नजिकै टाउकोमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]