१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

कञ्चनपुर – २ ग्राम ४ सय ७० मिलिग्राम खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन् ।

भिमदत्त नगरपालिका–१३ झोलुङ्गे पुलबाट करिब २ ग्राम ४ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन र करिब १ ग्राम १ सय ४० मिलिग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा वेदकोट नगरपालिका१० बस्ने ३० वर्षीय महेश बिष्ट र सोही नगरपालिका–९ बस्ने २३ वर्षीय पुष्पमणि थापा रहेका छन् । से.२ प ३० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी झोलुङ्गेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक बिष्ट र मोटरसाइकलमा सवार थापालाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]