३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

कञ्चनपुर – भन्सार छली ल्याएको विभिन्न कपडा प्रहरीले भिमदत्त नगरपालिका ४ बाट बरामद गरेको छ ।

करिब ५ लाख ४८ हजार ३ सय ६० रुपैयाँ बराबरको भन्सार छलि ल्याएको विभिन्न लत्ताकपडा हिजो बिहीवार दिउँसो प्रहरीले बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भिमदत्त नगरपालिका ४ बसपार्क नजिक सडकबाट उक्त लत्ताकपडा वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]