०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १२, २०७७

पर्सा – नेकपा प्रचण्ड–माधव प्रचण्ड समूहले वीरगञ्‍जमा विजय र्‍याली निकालेको छ। र्‍यालीमा जनता समाजवादी पार्टी (जसपा) समेत सहभागी भएको छ।

प्रतिनिधि सभाको विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यसको खुसियालीमा विजय र्‍याली निकालिएको हो।विजय र्‍यालीले नगर परिक्रमा गरी सभामा परिणत हुनेछ।

केपी शर्मा ओलीको गत पुस ५ गते संसद् विघटन गरेको मुद्दामा सर्वोच्च अदालतले मंगलबार संसद् पुन:स्थापना गर्ने फैसला गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]