१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०९, २०७७

एजेन्सी – म्यानमारमा सैनिक ‘कू’को विरोधमा उत्रेका प्रदर्शनकारीमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।

शनिवार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।गोली लागेका एक जनाको घटनास्थलमै र अर्का व्यक्तिको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । गोली लागेर अन्य दर्जनौं घाइते भएका समाचारमा जनाइएको छ । यसअघि पनि प्रदर्शनकारीको एक र्‍यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको थियो ।प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस, रबरको गोली र पानीका फोहोराले हानेको जनाइएको छ ।

सेनाले निर्वाचित सरकारलाई अपदस्त गरी नेतृ आङ साङ सूचीसहितका नेताहरुलाई नजरबन्दमा राखेपछि म्यानमारमा त्यसको विरोधमा चर्किएको प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]