१५ फाल्गुण २०७७, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०९, २०७७

जनकपुरधाम – प्रहरीले धनुषाको बटेश्वरबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको मनरासिसवामा बस्ने २१ वर्षे केशव सिंह, २० वर्षे रोशन ठाकुर र सहिल सिंह छन् ।ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाए अनुसार उनीहरूलाई शनिबार बेलुका बटेश्वर गाउँपालिका २ धुमासनबाट पक्राउ गरिएको हो ।उनीहरूका साथबाट तीन सय ८० थान नाइट्रोजन भ्याट बरामद गरिएको प्रहरीको आरोप छ ।

साथै प्रहरीले उनीहरू चढेकोज ७ प १५७४ नम्बर मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]