१५ फाल्गुण २०७७, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शेरधन राईले खुमलटारमा दर्ता भएको प्रचण्ड–नेपाल समूहको कम्पनीले मुलुकलाई अँध्यारो सुरुङतिर लगेको आरोप लगाएका छन् ।

शनिबार बिराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो भनेका हुन् । साथै उनले मुलुक स्थायित्व, विकास र समृद्धिको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको पनि दावि गरेका छन् । यस्तै अस्थिरता र अराजकताको नेतृत्व दाहाल, नेपाल र खनालले गरेको बताउँदै कित्ता क्ल्यिर गर्न आग्रह पनि गरे ।

उनले आफ्नै पार्टीको सरकार ढालेर देशमा अस्थिरता उत्पन्न गराउन खोजेपछि प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]