१५ फाल्गुण २०७७, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

काठमाडौं – ‘राजा आऊ देश बचाऊ’ भन्दै माइतीघरमा प्रदर्शन भएको छ। जनताको पार्टी नेपालले शनिबार माइतीघरमा राजा ल्याउने भन्दै होम समेत हालेको छ।

पार्टीका प्रवक्ता श्यामबहादुर सापकोटाले देशको समृद्धिका लागि राजा आउनुपर्ने बताए। देशलाई सङ्क्रमणकालीन अवस्थाबाट मुक्त गर्न पनि राजाको आवश्यकता देखिएको उनको भनाइ थियो।

प्रदर्शनमा ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजा आऊ देश बचाऊ’ लगायतका नारा लगाइएको थियो। माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुग्‍ने सापकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]