सप्तरी-सप्तरीमा जबर्जस्तीकरणि उघाेग मुद्दाका अाराेपित एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरेकाे छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.५ कि एक १५ बर्षिया युबतिमाथि गत भदौ ३० गते जबर्जस्तीकरणि गरेकाे अाराेपित साेहि ठाउका २० बर्षिय पहाडि भनिने माे. सहादतलाइ पुर्पक्षका लागि कारागार चलान गरेकाे हाे । पिडितले असाेज ३ गते दिएकाे जाहेरिका अाधारमा अाराेपितलाइ माघ १२ गते पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर साहले जानकारी दिनुभयाे ।
डिएसपि साहका अनुसार अाराेपितले स्थानीय एक युवतिमाथि जबर्जस्तीकरणि गरेकाे अाराेपमा उनलाई जिल्ला अदालत राजविराजबाट पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको बताउनुभयाे ।