०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

सप्तरी-सप्तरीमा जबर्जस्तीकरणि उघाेग मुद्दाका अाराेपित एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरेकाे छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.५ कि एक १५ बर्षिया युबतिमाथि गत भदौ ३० गते जबर्जस्तीकरणि गरेकाे अाराेपित साेहि ठाउका २० बर्षिय पहाडि भनिने माे. सहादतलाइ पुर्पक्षका लागि कारागार चलान गरेकाे हाे । पिडितले असाेज ३ गते दिएकाे जाहेरिका अाधारमा अाराेपितलाइ माघ १२ गते पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर साहले जानकारी दिनुभयाे ।

डिएसपि साहका अनुसार अाराेपितले स्थानीय एक युवतिमाथि जबर्जस्तीकरणि गरेकाे अाराेपमा उनलाई जिल्ला अदालत राजविराजबाट पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको बताउनुभयाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]