१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

महोत्तरी – एकडारा गाउँपालिका ६ स्थित झुलुङ्गे पुलबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

मोटरसाइकल जाँच गर्ने क्रम उक्त मात्रामा लागूऔषध गाँजा प्रहरीले बरामद गरेको हो ।हिजो बिहीवार सिमा प्रहरी चौकी कटिकटैयाबाट खटिएको प्रहरीले ज १० प ३९६६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तिब्र गतिमा आई मोटरसाइकल छाडेर फरार भएपछि मोटरसाइकल सहित उक्त गाँजा प्रहरीले बरामद गरेको हो ।

फरार व्यक्तिहरुको खोजी गरिरहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]