१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

भारतको भोपालमा बस्ने एक २४ वर्षीया युवतीको १६ जनवरीमा जेके अस्पतालको नजिक रहेको सडकमा दुष्कर्म भयो ।निक्कीले बिरोध गरेपछि बलात्कारीले उनलाई टाउकोमा ढुङ्गाले हाने र धक्का दिए । जसका कारण उनको हड्डी भाँचियो । अहिले उनी हिँडडूल गर्न असमर्थ छिन् ।

निक्की की पीठ पर बाहर से 20 और अंदर से 22 टांके लगे हैं।उनी १६जनवरीमा साँझ ७ः३० बजे इभिनिङ वाकमा निस्किएकी थिइन् । त्यहि बेला एक युवक आए र उनीमाथि बलात्कारको प्रयास गरे । उनले जवाफमा चिच्याउन थालिन् ।

त्यसपछि उनले ढुङ्गाले उनलाई प्रहार गरे । त्यसपछि पीडित युवतीले भनिन्, बरु मलाई बलात्कार गर्, तर नमार् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]