२१ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार तीन हजार पाँच सय नमुनाको पीसीआर परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये उपत्यकामा मात्र ६१ जनामा कोरोना पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार भक्तपुर २, ललितपुरमा १२ र काठमाडौंमा ४७ गरी ६१ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा १३१ जना डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ भने २ लाख ६९ हजार ६० जनाले कोरोना जितेका छन् ।

ऋहिले १६ सय ४ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । अहिलेसम्म नेपालमा २ हजार ५४ जनाको मृत्यु भएको छ । शनिबार र आइतबार मृतकको संख्या शून्यमा झरेको हो । अहिलेसम्म २१ लख १७ हजार ५० जनाको पीसीआर परीक्षण भएको नेपालमा ७९ जना क्वारेन्टाइनमा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]