१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, कार्तिक ०१, २०७७

सप्तरी-प्रहरीले पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद गरेको छ। वीरगञ्ज महानगरपालिका-६,रेशमकोठीस्थित् गणेश अपार्टमेन्टबाट २२ किलो ५६७ ग्राम सुन बरामद गरिएको एसपी गंगा पन्तले बताइन्।

अवैध सुन लुकाएको भन्ने विशेष सूचनाका आधारमा पुगेको प्रहरीले सुन बरामद गरेको हो। एसपी पन्तका अनुसार सुन कसको हो भन्ने खुलिसकेको छैन। सुन निलो प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

प्रहरीले अहिलेसम्म सुनसँग सम्बन्धित व्यक्तिलाई पहिचान गरिसकेको छैन। यसबारे थप जानकारी दिन पत्रकार सम्मेलनको तयारी भइरहेको एसपी पन्तले बताइन्। 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]