०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

आज देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको स्वास्थ्य तथा जनंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १११ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ ।यस्तै, सोही अवधिमा थप ५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या २ हजार ५२ पुगेको छ । नेपालमा हालसम्म २१ लाख ७ हजारएको छ । यसअघि २ हजार रुपैयाँमा गरिने पीसीआर परिक्षण बुधबारदेखि हजार रुपैयाँमा गरिने भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]