२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २९, २०७७

काठमाडौं-अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङगाबाट नियन्त्रित लागूऔषध ५ सय एम्पुल फेनारगन, ५ सय एम्पुल डाइजेपाम, ३ सय एम्पुल लुपिजेसिक र २ सय एम्पुल नुर्फिन सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पर्सा परवामैनपुर गाउँपालिका–४ बस्ने २४ वर्षीय तवरेज आलम दर्जी र सोही ठाउँ बस्ने २६ वर्षीय कैस मिया रहेका छन् । नागढुङ्गास्थित चेक पोष्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौं आउँदै गरेको ना.८ ख ५३४५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

साथै तवरेज आलम दर्जिको साथबाट प्रहरीले करिब ३ ग्राम अबैध लागूऔषध गाँजा र १ थान चिलिम समेत बरामद गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]