०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

महानगरीय प्रहरी काठमाडौंले नक्कली सुन देखाइ ठग्ने ५ जनालाई महानगरिय अपराध महाशाखाकाको टोलिले पक्राउ गरेकोछ ।

पक्राउ पर्नेहरु मा काभ्रे जिल्ला भुम्लु गाउपालिका ५ घर भै काठमाडौंको मछापोखरी बस्ने बर्ष ३२ का सन्त बहादुर लामा नुवाकोट जिल्ला किस्पाङ्ग १ नुजेत घर भै काठमाडौंको तरकेश्वर नगरपालिका शान्तिटोल बस्ने बर्ष ४५ का रीसमान घले , बर्ष २० का चन्द्र भन्ने जेरि तामाङ्ग , बर्ष ३५ का जित भन्ने मेख तामाङ्ग र झापा जिल्ला अनारमनी १ घर भै काठमाडौंको ताहचल बस्ने पप्पु भन्ने अभय कुमार चौधरी रहेका छन ।उनिहरुले २०७२ साल माघ १२ गते काठमाडांैको ताहचल बस्दै आएका एक ब्यक्तीलाई १ किलो सुन जस्तो देखिने धातुलाइ सुन भने झुक्क्याएर बिक्री गरि ५५ लाख रुपैया ठ्गि गरि फरार भएका थिए ।आफू ठगिएको थाहा पाए पछि महानगरिय अपराध महाशाखामा उजुरी दिएको थियो ।

अपराध महाशाखाको प्रहरीले खोजी गर्ने क्रममा प्रहरीले उनिहरुलाइ नगद ९ लाख ५० हजार रुपैया २ वटा मोटर्साइकल र ५ थान मोबाइलसहित राजधानी बाट नियन्त्रणमा लिएको महानगरिय अपराध महासाखाका प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]