१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

काठमाडौं । नो सपोर्ट लिनक्स होस्टिङ नामक यूकेको कम्पनीले आफ्नो सिस्टमको डेटामा ह्याकरले पहुँच पाएको भन्दै सेवा नै बन्द गरेको छ । कम्पनीले आफ्नो इन्टर्नल सिस्टमका साथै सम्पूर्ण व्यवस्थापन नै बन्द गरेको उल्लेख गरिएको छ ।

कम्पनीको आधिकारिक वेबपेजमा राखिएको सूचना अनुसार उक्त घटना सोमबार भएको हो । ह्याकरले कम्पनीको सम्पूर्ण अप्रेसनल डेटा, वेबपेजको डेटा, वेबपेज एडमिनको डेटा र ग्राहकको डेटा सबैमा एक्सेस पाएको बताएको छ ।योसँगै कम्पनीले नो सपोर्ट लिनक्स होस्टिङ नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको भन्दै माफी नै मागेको छ । साथै कम्पनीले आफ्ना ग्राहकलाई आफ्नो डेटा तत्कालै डाउनलोड गरी सुरक्षित राख्न समेत आग्रह गरेको छ ।

यसका साथै यूकेकै सेफिएरसेक्योर डट नेट तथा केएस होस्टिङ नामक दुई कम्पनीमा पनि साइबर आक्रमण भएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]