१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

टेक सिँह धामी /धनगढी –बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालय घेराउ गरिएको छ ।

दोषीलाई पक्राउ गरि कारवाहीको माग गर्दै सुदूपश्चिमाञ्चल क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गर्दैे मुख्यमन्त्री कार्यालय घेरेका हुन् । विद्यार्थीहरुले बैतडीमा बिहीवार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणका दोषीलाई यथाशक्य कारवाहीको माग गरेका छन् ।दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित विद्यार्थीहरुले मुख्यमन्त्री कार्यालयको प्रवेशद्वार अगाडि प्रदर्शन गर्दै हत्यारालाई सार्वजनिक गरी तत्काल कारवाहीको माग गरेका छन्।

उनको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भइसकेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]