०३ माघ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

काठमाडौं। उदयपुरको कटारी नगरपालिका-८ सानो दमारबाट करिब १ सय २१ केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका-१० जिरोमाईल बस्‍ने ४१ वर्षीय सन्तबहादुर मगर रहेका छन्।इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरीले स.१ च ८०४ नम्बरको बोलेरो जाँच गर्दा अदुवाको बोराले छोपी लुकाइ राखेको अवस्थामा उक्त गाँजा फेला परेपछि सवारी सवारी धनी सन्तबहादुरलाई प्रहरीले पक्राउ गरेको हो।

सवारी चालक ताप्ली गाउँपालिका-३ बस्‍ने २१ वर्षीय हेमबहादुर मगर, शम्भु मगर र अर्का एक जना अपरिचित पुरुष हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]