०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

सप्तरी – सप्तरीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लागूऔषध सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न.-१ तिलाठीस्थित खाँडो खोला छेउबाट आज दिउँसो लागूऔषध बरामद भएको सशस्त्र प्रहरी सप्तरीका एसपि राजु श्रेष्ठले जानकारी दिनुभयाे ।भारतबाट नेपालतर्फ आइरहेका एक व्यक्तिको झोला चेक गर्ने क्रममा लागूऔषध बरामद भएको हो । ड्युटिमा खटिएको टोलीले झोला चेकजाँच गर्ने क्रममा लागूऔषध बोक्ने व्यक्ति भने भारततर्फ फरार भएको प्रहरीले जनाएको छ ।झोलामा बुप्रेनोरफिन इन्जेक्सन ५९६ थान, डाइजेपाम इन्जेक्सन ६ सय थान, प्रोमेथाजाइन हाइड्राक्लोराइड इन्जेक्सन ५ सय ९९ थान र नाइट्राभेट ट्याब्लेट १२ सय थान लागूऔषध रहेको सशस्त्रका एसपि श्रेष्ठले जानकारि दिनुभयाे ।

पछिल्लोपटक सप्तरीको तिलाठि सहित छिन्नमस्ता ,बनेनिया ,पाताे ,बाेदेबसाइन ,भारदह लगायतका सिमावर्ति नाकाहरु लागू अाेषध अाेसार पसारकाे मध्यविन्दु बन्दै गएको स्थानियबासिहरुकाे भनाइ रहेकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]