०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

काठमाडौं_बितेको २४ घण्टामा नेपालमा ११९ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा २६० जना कोरोना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतबार अपरान्ह अद्यावधिक गरिएको छ ।

बितेको २४ घण्टामा तीनजना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २ हजार ३८ पुगेको छ । नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ९ सय २५ रहेको छ भने निको हुनेको संख्या २ लाख ६८ हजार ७२ जना रहेको छ ।

आइतबारसम्म नेपालमा १ हजार ८१५ जनाको संक्रमित बाँकी रहेका छन् । हालसम्म २० लाख ९३ हजार ४१७ पिसिआर परीक्षण भएको छ भने १ हजार ८१५ जना आइसोलेसनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयमा ९२ जना क्वारेन्टिनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]