२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

बैतडीमा आफ्नै बाबले छोरीको हत्या गरेका छन् । पुर्चौडी नगरपालिका–१० का धनसिंह महराले शनिबार साँझ भरुवा बन्दुकले गोली हानेर २० वर्षीया विवाहित छोरी बेलमतीको हत्या गरेका हुन् ।

छोरीको हत्या गरेर भागेका महराले शनिबार राति आएर आफ्नै घरमा आगो लगाएका छन्। महराले शनिबार राति आफ्ना २ घरमध्ये एउटामा आगजनी गरेका हुन्।महराका २ पत्नीमध्ये कान्छी पत्नीसँग विवाद हुदा आमाको पक्ष लिएको भन्दै छोरी बेलमतीमाथि गोली हानेका थिए। एक महिनाअघि माइत आएकी छोरीको हत्या गरेका महरा पुनः फरार छन् ।

छोरीको ज्यान लिएपछि उनी गोली भरेको बन्दुक लिएर फरार छन्। आफू नजिक आउने जोसुकैलाई गोली हान्ने चेतावनी दिएर हिँडेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]