१० आषाढ २०८१, आइतबार
wait Please...

बिपिन यादव

शनिबार, माघ २४, २०७७

पर्सा – युवा विधार्थी संघर्ष समिति प्रदेश नं. २ का उपाध्यक्ष सनि कुमार गुप्ताले आफू खुसी राजीनामा दिएका छन् । समाज र संगठनमा रहेका होनाहार युवालाई जिम्मेवारी दिन आफू खुसीराजीले राजीनामा दिएको प्रेस बिज्ञप्ती मार्फत सो संगठनका अध्यक्ष उमेश कुशवाहालाई जानकारी गराएका हुन् ।

विधार्थी संघर्ष समिति प्रदेश नं. २ को सह–संस्थापनक भई सिम्रौनगढको विकासको लागि निष्ठासंगै काम, कर्तव्य निर्वाह गर्दा गर्वाम्बित महसुस भएको गुप्ताले मंगलबार जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

उनले मेरो राजनैतिक पृष्ठभूमि संगठन नै रहने उल्लेख गर्दै होनाहार युवालाई थप ऊर्जा मान, मर्यादा दिलाउनका निम्ति आफूले उपाध्यक्षबाट राजीनामा दिएको बताएका छन् ।
उनले २०७० सालदेखी संगठनले मलाई दिएको मान, मर्यादा र माया अस्मर्निय रहेको उल्लेख गर्दै उनले सिम्रौनगढका कर्णधार युवा, समाज र पत्रकारलाई धन्याबाद व्यक्त गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]