३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

सप्तरी – नेकपाले हिजो बिहीवार गरेको नेपाल बन्दका दौरान जनकपुर,काठमाण्डौ सहित देशको बिभिन्न भागमा भएको प्रहरी दमनको बिरोधमा शुक्रवार दिउसो ४ बजे नेकपा सप्तरीले गरेको प्रधानमन्त्री र गृह मन्त्रिको पुतला दहन राजविराज,रुपनी लगायतका ठाउहरुमा गरेका छन ।


पुतला दहन पश्चात कोण सभामा समेत गरेका छन । यस्तै राजविराज को दशन चौकमा कोण सभामा प्रदेश सभा सदस्य महेश प्रसाद यादव, मजद्र नेता केदार देव,युवा नेता निरञ्चन झा लगायतका नेताहरुले नेकपाले बिहीवार गरेको नेपाल बन्दका दौरानमा जनकपुर,काठमाण्डौ सहित देशको बिभिन्न भागमा भएको प्रहरी दमनको बिरोध गरेका छन । शिब मन्दिरबाट निस्केको जुलुस नेता चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।


यता रुपनीमा निस्केको जुलुस बजारको विभिन्न ठाउमा परिक्रमा गरि रुपनी चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।प्रदेश न २ का प्रदेश सदस्य अरुण कुमार शाह (अनिल ) को नेतृत्त्वमा निस्केको जुलुसमा भन्ने नाराका साथ् कोण सभामा परिणत भएको थियो । यस्तै कोणसभामा रुपनी गाउँपालिकाका प्रत्यासी उमेदबार रामभजु यादव ,युवा नेता भगवती यादव,छेदी रजक(बिमल),दिप नारायण शाह ,ले आफ्ना मन्तव्य व्यक्त गरेका थिए । सो कोणसभा को युवा नेता राजु जैसवालले संचालन गरेका थिए ।



तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]