१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ४ स्थित रहेको नापी कार्यालयका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापटी व्यवसायी अरुण कुमार यादव १५ हजार घुस सहित पक्राउ परेका छन ।

निमित्त प्रमुख ठाकुरले जग्गाको कित्ता काट गरी दिने भनी लेखापढी व्यवसायी यादवमार्फत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सूचनाको आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटेको टोलीले दुबैजनालाई घुस लिइसकेको अवस्थामा नापी कार्यालयसँगकै चिया पसलबाट रंगेहात नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]