०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २२, २०७७

जनकपुरधाम । लागूऔषध खरिदका लागि भक्तपुरबाट मोटरसाइकल चढेरै भारतीय बजारसम्म पुग्ने दुई जना युवक पक्राउ परेका छन् । लागूऔषध खरिद गरेर फर्कने क्रममा २२ वर्षका दुई युवक महोत्तरीमा समातिएका छन् ।

भारततर्फबाट प्रदेश ३-०२-०१० प ६८९० नम्बरको मोटरसाइकलमा लागूऔषध लिएर आउँदै गरेका भक्तपुरकाे सूर्यविनायक नगरपालिका वडा ९ बस्ने २२ वर्षका निश्‍चल महत र सोही उमेरका सुभित राउत महोत्तरीको सम्सी गाउँपालिका-६ बाट पक्राउ परेका हुन् ।उनीहरूकाे साथबाट नुरफिन ५ थान, फेहारगन इन्जेक्सन ५ थान, डाइजेल्याब इन्जेक्सन २ थान बरामद भएकाे महाेत्तरीका प्रहरी प्रबक्ता प्रकाश विष्टले बताए ।

दुवैविरूद्ध लागूऔषध मुद्दामा जिल्ला अदालतबाट ७ दिनकाे म्याद थप गरी अन्य अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]