सप्तरी – सप्तरी डाक्नेस्वारी नगरपालिका ६ गमहरिया प्रवाह स्थित लुकी छिपी ल्याइरहेको करिब ७ लाख बरावरको भेडा पक्राउ गरेको हो ।
भारत र नेपाल को सिमाना बाट लुकी छिपी ल्याई रहेको अवस्थामा डाक्नेस्वारी नगरपालिका ६ गमहरिया प्रवाहका ससस्त्र बेश क्याम्प गमहरियाका टोलीले पक्राउ गरेको हो ।५० थान रहेको भेडा लगभग ७ लाखको रहेको स्थानीयले अनुमान गरेका थिए ।
दिंसो १२ बजे करिब भारत बाट नेपाल भित्राईरहेको अवस्थामा ससस्त्र प्रहरी गमहरिया बेश क्याम्पका गस्ती टोलीले पक्राउ गरेको हो ।