१० आषाढ २०८१, आइतबार
wait Please...

महेन्द्र सदा

मंगलबार, माघ २०, २०७७

सप्तरी – सप्तरी डाक्नेस्वारी नगरपालिका ६ गमहरिया प्रवाह स्थित लुकी छिपी ल्याइरहेको करिब ७ लाख बरावरको भेडा पक्राउ गरेको हो ।

भारत र नेपाल को सिमाना बाट लुकी छिपी ल्याई रहेको अवस्थामा डाक्नेस्वारी नगरपालिका ६ गमहरिया प्रवाहका ससस्त्र बेश क्याम्प गमहरियाका टोलीले पक्राउ गरेको हो ।५० थान रहेको भेडा लगभग ७ लाखको रहेको स्थानीयले अनुमान गरेका थिए ।

दिंसो १२ बजे करिब भारत बाट नेपाल भित्राईरहेको अवस्थामा ससस्त्र प्रहरी गमहरिया बेश क्याम्पका गस्ती टोलीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]