१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १५, २०७७

सप्तरी – नेकपाको दाहाल-नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध आज बुटवलमा विरोध सभा गर्दैछ । तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपाको दाहाल नेपाल समूहले उपत्यका बाहिरका विरोधसभामध्ये बुटवलमा आज विशाल प्रदर्शन गर्न लागेको हो ।

नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीले आयोजना गर्ने विरोधसभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतले नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । विरोधसभालाई सम्बोधन गर्ने विषयमा बुटवल जानुअघि दाहाल र नेपालले पेरिसडाँडामा बैठक नै बसेर छलफल गरेका छन् । तेस्रो चरणको आन्दोलन अन्तर्गत दाहाल-नेपाल समूहले आज बुटवल, शुक्रबार विराटनगर र शनिबार धनगढीमा विरोध सभाको आयोजना गर्ने कार्यक्रम घोषणा गरेको छ । बुधबारदेखि माइतीघर मण्डलामा पनि धर्ना सुरु गरिएको छ ।

यसबीचमा उपत्यका बाहिर पनि विरोध सभा गर्ने कार्यक्रम तय गरेको दाहाल-नेपाल समूहले माघ २८ गते काठमाडौँमा फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]