०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १४, २०७७

सप्तरी – गत २४ घण्टामा नेपालमा कोरोनाभाइरससम्बन्धी कारणले गर्दा तीनजनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोरोना भाइरससम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा दुई हजार २० जनाले कोरोना सङ्क्रमणसँग सम्बन्धित कारणले ज्यान गुमाएका छन्।

यो कूल सङ्क्रमितमध्ये ०.७५ प्रतिशत हो। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]