१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १४, २०७७

सप्तरी – सुर्खेतमा अवैध काठसहित १२ जना पक्राउ परेका छन्। बुधबार बिहान पौने २ बजे भेरीगंगा नगरपालिका-१२ मसिनाबाट अवैध रुपमा वीरेन्द्रनगर ल्याउँदै गरेको ट्रकसहित त्यसमा संलग्नहरूलाई पक्राउ गरिएको हो।

छिन्चुबाट सुर्खेत वीरेन्द्रनगरतर्फ काठ लिएर आउँदै गरेको लु२ख २१० नम्बरको ट्रकमा राखिएको १४७ थान सालको चिरान गरेको (७७७.६४ क्युफिट) काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

पक्राउ पर्नेमा ट्रक चालक भेरीगंगा नगरपालिका-२ का विकास केसी, योगराज बुढा, हिमाल खड्का, मदन भण्डारी, प्रदीप वली, निराजन विक, पदम खत्री, अम्मर डिसी, अनन्त बुढा, तुलबहादुर वली, सोमबहादुर विक र राम वली रहेका छन्।विशेष सूचनाका आधारमा पक्राउ गरिएका उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय छिन्चुमा बुझाइएको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]